प्रदेश ४ समाचार

​लायन्स लेक भ्यालीको अध्यक्षमा कोइराला

वैशाख ११ पोखरा । लायन्स क्लब अफ पोखरा लेकभ्यालीको मंगलबार भएको निर्वाचनले राजेन्द्र कोइरालाको अध्यक्षतामा लायन वर्ष २०१९/२० को लागि नयाँ कार्य समिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा रामप्रसाद ग...

Read More

मणिपालमा डीन कपको तयारी तिव्र

बैशाख ९ पोखरा ।  पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सको आयोजनामा हुन लागेको प्रथम डिन कपको तयारी तिव्र पारिएको छ । देशभरका विभिन्न मेडिकल कलेजमा अध्यन गरिरहेका विद्यार्थीहरु विचमा भातृत्वको विका...

Read More

नाटक ‘बाकस’ मञ्चन सुरु

बैशाख ७ पोखरा । २५ वर्ष पछि नाटक निर्देशनमा सरुभत्त श्रेष्ठले कमब्याक गरेको छन ।  पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा आजबाट सुरु भएको नाटक ‘बाकस’ निर्देशन गर्दै...

Read More

​पत्रकारमाथीको दुव्र्यबहारको युनियनद्धारा निन्दा

बैशाख ७ पोखरा । समाचार संकलनको क्रममा पत्रकार अश्विन दानीमाथि नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मिले गरेको दुव्र्यबहार प्रति नेपाल प्रेस युनियन कास्कीले घोर भत्र्सना गरेको छ ।  आज बिहान ट्र...

Read More

​अनाथ तथा असहायको सहयोगार्थ पोखरामा साँगीतिक कार्यक्रम

बैशाख ७ पोखरा  ।  पोखरामा अनाथ तथा बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।  सेभ द चिल्ड्रेन,सेभ द नेसनको आयोजनामा गरिएको कार्यक्रमको गण्डकी प्रदेशका प्रदेश प्रम...

Read More

साधारण तारेखमा रिहा भए पत्रकार गिरी

बैशाख ५ पोखरा । ठगीको विषयमा समाचार लेखेको भन्दै पक्राउ परेका ताण्डव साप्ताहीक र ताण्डव न्यूजका सम्पादक अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन । ठगीको समाचार लेखेको अभियोगमा सोमबार साइबर क्राइमअन्तर...

Read More

​नेपाल औषधी ब्यवसायि संघको अधिवेशनको तयारी पुरा

पोखरा ५ बैशाख । नेपाल औषधी ब्यवसायि संघको १३ औ राष्ट्रीय अधिवेशन भोली देखि पोखरा शुरु हुने भएको छ । पोखरामा आज पत्रकार सम्मेलन गरी अधिवेसनको तयारी पुरा भएको आयोजकले जनाएको छ । अधिवेसनको उपराष्ट्रपति ...

Read More

पोखरामा बन्दको प्रभाव सामान्य, तीन ठाउँमा बम, डिस्पोज गर्न लाग्दा एकजना घाईते

बैशाख ५ पोखरा । नेत्र विक्रम चन्द विप्लव समुह नेकपा माओवादीले आजका लागि आह्रवान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि सामान्यरुपमा परेको छ ।  बन्दका कारण यहाँका शिक्षणसंस्था, उद्योगधन्दा, कलकारख...

Read More

पत्रकार अर्जुन गिरीको रिहाईको माग गदै जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना

बैशाख ५ पोखरा । पोखराबाट प्रकाशन हुने ताण्डव साप्ताहीक र ताण्डव न्यूजका सम्पादक पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै आज पनि जिल्ला प्रशासन कार्यालय कास्कीमा आज पनि पत्रकारले धर्ना दिएका छन  ।...

Read More

राम्चेदेवीमा चैते दशै मेला’ सुरु

चैत २९ स्याङ्जा । स्याङजाको प्रशिद्ध धार्मिकस्थल राम्चेदेवी मन्दिरमा ‘चौंथो चैते दशै मेला’ जारी रहेको छ ।  चैते दशै मेला मूल आयोजक समिति फेदीखोलाको आयोजनामा बिहीबारबाट अनौपचारिक रुपम...

Read More

साझा चौतारीको अध्यक्षमा पौडेल

चैत २४ पोखरा । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीको  लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा सावित्रा पौडेल निवार्चित भएकी छन ।  शनिबार क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत...

Read More

कास्कीकोटमा प्रथम चैते दशै महोत्सव हुने

चैत १७ पोखरा । ऐतिहासीक पौराणीक तथा धार्मीक स्थलको संरक्षण र प्रर्वद्धन गर्न कास्कीकोटमा प्रथम चैते दशै महोत्सवको आयोजना गरीएको छ । चैत्र २८ गते देखि चैत्र ३० गते सम्म हुने भएको आइतबार पोखरामा आयोजीत ...

Read More