आज अक्षय तृतीया
Posted on: May 07, 2019

(दान,होम,जप,तप गरी मनाईदै)
वैशाख२४, पोखरा। 
आज अक्षय तृतीया  । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी आज यो पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भन्ने गरीन्छ । अक्षय तृतीयालाई जौको सातु र सर्वत खाने पर्व भनेर पनि चिन्ने गरीन्छ ।
अक्षय तृतीयालाई जौको सातु र सर्वत खाने पर्व भनेर पनि चिन्ने गरीन्छ । जौको सातुमा गुड, चिनी, घिउ, दही  आजका दिन आगन्तुक सबैलाई जौको सातु र सर्वत खुवाइने गरीन्छ । वैशाखको गर्मीमा सर्वत र सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व अझ बढेको हो ।

 

Comments