पोखरा विमानस्थलमा अल्ट्रालाइट हेली दुर्घटना, यात्रु सकुशल
Posted on: May 07, 2019


(विस्तृत विवरण आउँन बाँकी)
बैशाख २४, पोखरा ।
पोखरा विमानस्थलमा अल्ट्रालाइट  हेली ल्याण्ड गर्ने बेलामा चिप्लिएको दुर्घटनाग्रस्त भएको छ ।  आज दिउँसो दृश्वलोकन पछि ल्याण्ड गर्ने क्रममा धामानबाट चिप्लिएर दुर्घटनामा परेको पोखरा विमानस्थलका निर्देशक भोला गुरागाँईले जानकारी दिनुभयो ।

आज  दिउँसोे पोखरा आसपासको दृश्य अवलोकन पश्चात ल्याण्डिङ् गर्नेक्रममा दुर्घटना भएको निर्देशक गुरागाँईले जानकारी दिनुभयो ।

 अल्ट्रालाइट  हेलीमा क्याप्टेन र एकजना मात्र यात्रु  रहेकोमा दुवै जना  सकुशल रहेको  निर्देशक गुराँगाईले जानकारी दिनुभयो ।
 छ

 

Comments