प्रदेश ४ समाचार

गण्डकी प्रदेशमा विदा पर्यटन !

रमेश पौडेल असार १ पोखरा ।  पर्यटनलाईनै प्रदेशको समृद्धीका रुपमा ठानेको गण्डकी प्रदेश सरकारले विदा पर्यटनलाई बजेडमा जोड दिएको छ । अर्थमन्त्रि किरण गुरुङ्गद्धारा आज प्रस्तुत गरिएको बजेटमा आन्तरिक ...

Read More

​मिडिया विधेयकका विरुद्ध पत्रकारहरु एक भएर आन्दोलित हुनुपर्छ:रमेश पौडेल

पोखरा,३२जेठ। नेपाल पे्रस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले सरकारले संसदमा ल्याएको मिडिया विधेयकका विरुद्ध पत्रकारहरु एक भएर आन्दोलित हुनुपर्ने बताएका छन् ।  नेपाल पे्रस युनियन कास्कीले प...

Read More

मानव स्वस्थ्यका लागि वातावरणीय स्वच्छता कायम राख्नु पर्ने : मन्त्री लम्साल

पोखरा,३२जेठ।। गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले वातावरण स्वच्छ राख्न नसके मानव जिवन समाप्त हुने खतरा रहेकाले वातावारण जोगाउन सबैमा अपिल गर्नुभएको छ ।  शनिवार पो...

Read More

पोखरा लेडी जेसिजको आयोजनामा बृहत निशल्क स्वास्थ्य शिविर

पोखरा, ३२ जेठ। पोखरा लेडी जेसिजको सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन आज जेठ ३२ गते बृहत निशुल्क स्वास्थ्य सिविर गराउदै सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. २४ को सहकार्यमा संचालित उक्त कार्यक...

Read More

​रुपा गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु

पोखरा,३२ जेष्ठ ।  कास्कीको रुपा गाउँपालिका(७ बिसौनिडाँडा जंगलमा भिरको बाटो हिँडने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । भिरको बाटोबाट करिब ४०० मिटर तल खोल्सामा  खसेर सोही ठाउँ निवासी ५६ वर...

Read More

आन्तरिक स्रोत राम्रो नभएपनि बजेट राम्रो : अर्थमन्त्री गुरुङ

जेठ ३२ पोखरा   । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आन्तरिक स्रोत राम्रो नभएपनि वजेट राम्रो ल्याउने दावी गरेका छन  ।  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशक...

Read More

पोखराको चिप्लेढुंगामा सडक भासियो

जेठ ३२ पोखरा । पोखराको व्यस्त बजार चिप्लेढुंगामा सडक भासिएको छ ।  विपी कोइरालाको शालिक अगाडीको मुख्य सडक अचानक भासिदा सवारी आवत जावतमा समेत समस्या परेको छ । अहिले भासिएको सडकमा सवारी रोकेर अर्को...

Read More

पोखरामा वर्षा, ‘उखरमाउलो’ ! गर्मीमा राहत

जेठ ३१ पोखरा । पोखरामा अहिले वर्षा भएको छ । केही दिनदेखी बढेको उखरमाउलो गर्मीका कारण प्रभावित भएको यहाँको जनजीवनलाई दिउँसोबाट शुरु भएको वर्षाले केही हदसम्म राहात मिलेको छ ।  जेठको अन्तिममा भएको ...

Read More

स्याङ्जा र तनहुँमा भएका दुर्घटनामा २ घाइते

जेठ ३० पोखरा । स्याङ्जाको वालिङमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदाँ साइकलमा सवार एक जना घाइते भएका छन् ।  घाइते हुनेमा सोही ठाउँका ३१ वर्षिय यम बहादुर गुरुङ रहेको क्षेत्रिय प्रहरी कार्यालय ...

Read More

विरेठाँटीमा एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न

निर्मल रामदाम जेठ ३० पोखरा । कास्कीको विरेठाँटीमा एक दिने पशु स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न भएको छ ।  पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना तथा अन्नपूर्ण गाउँपालिको व्यवस्थापनमा वड...

Read More

​ट्याङ्कीमा डुबेर पोखरामा साढे तीन बर्षिय बालकको मृत्यु

पोखरा,३० जेठ। पोखरा महानगरपालिका ७ मासबारमा बन्दै गरेको एक घरको पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु भएको छ । । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७, मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा ब...

Read More

फेदीखोला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

जेठ २९ स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना बमोजिम उक्त कार्यक्रमले पहिल...

Read More